DV Excellus Pvt. Ltd.

DV Excellus Pvt. Ltd.

Information Technology & Services

Lalitpur, Provience -3 1,001 followers

Together we excel

About us

Contributing to sustainable food systems through agri-food-tech innovations.

Industry
Information Technology & Services
Company size
11-50 employees
Headquarters
Lalitpur, Provience -3
Type
Privately Held
Founded
2016

Locations

Employees at DV Excellus Pvt. Ltd.

Updates

  • DV Excellus Pvt. Ltd. reposted this

    View organization page for Kheti, graphic

    1,266 followers

    विभिन्न बोटबिरुवाका फूल, पात र फलफूलको समिश्रण, अर्थात्, फूलपातीको अभिषेकसँगै देशैभर आजको दिन दुर्गा मातालाई फूलपाती अर्पण गरिन्छ। दुर्गा माताको सातौँ रुप देवी कालरात्री प्रति समर्पित बडा दशैँको महत्त्वपूर्ण एवम पावन यस दिनको यहाँहरु सम्पुर्णलाई खेतीको तर्फबाट हार्दिक मंगलमय शुभकामना। #dvexcellus #natural #local #nepalifestival #dashain

    • No alternative text description for this image
  • View organization page for DV Excellus Pvt. Ltd., graphic

    1,001 followers

    भोलिको भविष्यको लागि आजको साझेदारी लामो समयदेखि दिगो कृषि विकास, लगानी तथा प्रवर्द्धनका लागि नीतिगत पैरवी गर्दै आएको खेतीले स्थानीय कृषि उत्पादन र कृषकको हितका निमित्त विभिन्न कृषि योजनाहरू कार्यन्वयन गर्दै आइरहेको छ। यसै क्रममा, हामीले कृषि लगानी र कृषकहरूमा थप आर्थिक पहुँच सहज बनाउन स्थानीय स्तरमा विभिन्न कृषि योजनाहरूको स्थापना गर्दै आइरहेका छौँ। हाम्रो योजनामा नीतिगत सहयोग र साझेदारको प्रमुख भूमिका निभाउनका लागि सबै स्थानीय सरकार, बिक्रेता र अन्य साझेदारसँग सहकार्यको अपेक्षा गर्दछौँ।  भिडियोको लागि Business Partnerships Platform प्रति हार्दिक आभार। थप जानकारीको लागी हामीलाई यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ: ९८०२३९३२६० अन्य जानकारी वा सल्लाहका लागि App डाउनलोड गर्नुहोस्: https://app.kheti.farm #Kheti #Agriloan #DVExcellus #digiloan #farmer #agriculture

  • DV Excellus Pvt. Ltd. reposted this

    View organization page for Kheti, graphic

    1,266 followers

    "खेती एप मार्फत आफ्नो कृषि र पशुपालन थप सहज ढङ्गले संचालन गर्दै आइरहनुभएको कृषक रिता जी को सफलताको कथा"  महालक्ष्मी न. पा ललितपुर निवासी रिता सुनार जी ले एक स्थानीय कार्यक्रममा हाम्रो योजनाको बारेमा जानकारी पाइसकेपछि एनएमबी खेती कर्जा मार्फत एउटा पाडा किन्नुभएको थियो। आफ्नो बाली तथा तरकारीमा रासायनिक मलको विकल्प खोज्दै जाँदा पशु तथा वस्तुको मल सबैभन्दा सहज र भरपर्दो हुने हुनाले, उहाँलाई एउटा पाडा भएपनि पाल्छु, मल पनि हुन्छ, हुर्केपछि खरिदभन्दा बिक्रिमा डबल मूल्य पाइन्छ भन्ने लाग्यो। अहिले उहाँले राम्रो मात्रामा तरकारी तथा अन्य बाली उत्पादन गर्दै आइरहनुभएको छ। पाडाको मलमूत्रबाट निसक्ने जैविक मल नै प्रयोग गर्दै आइरहनुभएको छ। कृषि उत्पादनमा स्वस्थ र स्वच्छ उत्पादनमा पनि जोड दिनुपर्छ भन्ने उहाँको सिकाई छ।  उहाँ जस्तो कृषकहरूको निरन्तरता, शिप र सहासले हामीलाई हाम्रा भावी योजनाहरूमा थप काम गर्ने प्रेरणा मिल्दछ।  कर्मशील कृषकहरूको कृषि उत्पादन र लगानीमा सुनिश्चितता ल्याउनु नै एनएमबी खेती कर्जाको उद्देश्य हो। 980-2393260 Android: https://bit.ly/4aQJtXI  iOS: https://apple.co/47xQLNp #dvexcellus #NMBKHETIKARJA #natural #local #supportfarmers #kheti  #Agriculture #Digitalmarket #DeliveryAllOverNepal

  • DV Excellus Pvt. Ltd. reposted this

    View organization page for Kheti, graphic

    1,266 followers

    हरेक नागरिकलाई सम्मानजनक बाँच्न पाउने हक, समानता, न्याय र अधिकारको पहुँच मिलोस्। खेतीको तर्फबाट सम्पूर्णमा संविधान दिवसको शुभकामना।

    • No alternative text description for this image
  • DV Excellus Pvt. Ltd. reposted this

    View organization page for Kheti, graphic

    1,266 followers

    एनएमबी खेती कर्जाका लागि बागमती गाउँपालिकाको त्रिपक्षीय साझेदारी खेती भेन्चर प्रालि, एनएमबी बैंक NMB Bank Ltd. र बागमती गाउँपालिका, मकवानपुर बीच एनएमबी खेती कर्जाको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा खेतीका सहसंस्थापक न्यूराज कार्की, एनएमबी बैंकका प्रमुख डा. बुद्धि मल्ल, र गाउँपालिका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गर्नुभएको छ। यस साझेदारीले ‘खेती एप मार्फत बागमती गाउँपालिकाका व्यावसायिक कृषकहरूलाई धितोबिना प्रतिकृषक २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ। बागमती गाउँपालिकाले योग्य कृषकको छनोट र बजार व्यवस्थापनमा सहयोग गर्नेछ। कर्जा EMI प्रणालीमा आधारित हुनेछ, र कृषकले भुक्तान समय आफैँ चयन गर्न सक्नेछन्। सम्झौताअनुसार, बागमती गाउँपालिकाले दूध उत्पादक कृषकहरूलाई डेरीसँग जोड्नेछ, जसले कृषकको EMI भुक्तानी गर्नेछ। यो सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले खेतीले डिजिटल साक्षरता तालिम र एनएमबी बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्नेछन्, जसमा पालिकाले संयोजन गर्नेछ।यसका साथै किसानलाई डिजिटल परामर्श र बिमाको पहुँचमा पनि खेति भेन्चर कम्पनीले निरन्तर सहकार्य गर्नेछ। खेती एप सन् २०१९ मा स्थापना भएको हो र यसले तीन वर्षअघि एनएमबी बैंकसँग सहकार्य गरी बिनाधितो डिजिटल कर्जा योजना सुरु गरेको हो। स्थानीय सरकारसँगको यस्ता सहकार्य देशका विभिन्न स्थानीय क्षेत्रमा गर्नेछ र किसानमाझ सहज रुपमा लगानीको पहुँच पुर्याउने छ। #Kheti #DVExcellus #Asteptoabettertomorrow #farmer #agriculture #Agriloan #nmbbank #nmbkhetikarja

    • No alternative text description for this image
  • View organization page for DV Excellus Pvt. Ltd., graphic

    1,001 followers

    We deeply value and welcome Her Excellency Ms. Leann Johnston and appreciate the Embassy's commitment to fostering partnerships aligned with Nepal’s development goals. Mr. Subash Bhattarai, Co-founder/CTO of Kheti represented our company to fortify our partnership in the search for sustainable solutions. We look forward to continued partnership and extend our gratitude to Her Excellency for enhancing the ties between Australia and Nepal. Australian Department of Foreign Affairs and Trade #StrongerTogether #NepalAustraliaPartnership #SustainableDevelopment #Kheti #DVExcellus

    • No alternative text description for this image

Similar pages